आइतबार, बैशाख ०६, २०८३
सुनको मुल्यमा नयाँ कीर्तिमान: कतिमा हुँदै छ कारोबार ?

काठमाण्डौ । सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ ।

आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ थियो  ।

आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोको जस्तै तोलाको एक हजार नौ सय २० रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय