नेपाल प्रहरीका ४१ एसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो ।

असोज महिना देखिको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा र काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुस् सुची:

 

सिफारिस

ताजा समाचार

लोकप्रिय