मंगलबार, बैशाख ०८, २०८३
आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित

काभ्रे । आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो ।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठक साँझ पाँच बजे बोलाइएको थियो तर अहिले स्थगित भएको खबर छ । आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय