आइतबार, बैशाख ०६, २०८३
घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला २४०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६५ हजार रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँमा झरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय