मंगलबार, बैशाख ०८, २०८३
२१ न्यायाधीशको सरुवा (सुची सहित)

काठमाडौँ । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका २१ जना न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा गरेको हो ।

हेर्नुस् सुची:

सिफारिस

ताजा समाचार

लोकप्रिय