प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा राम प्रसाद ढकाल

काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा राम प्रसाद ढकाल (आरडी) निर्वाचित भएका छन् ।

बनेपामा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट ढकालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

उपाध्यक्षमा सुरज श्रेष्ठ, महिला उपाध्यक्षमा मायालु लामा, सचिबमा चित्रप्रसाद घिमिरे (हरिहर), सह सचिबमा प्रशान्त बन्जरा, समाबेशी सह सचिबमा बिजय जिम्बा र कोषाध्यक्षमा मोतिलाल मोक्तान निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यहरुमा सन्तोष बजगा, जीवन घिसिङ लगायत निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस