मंगलबार, बैशाख ०८, २०८३
काभ्रेको चौंरिदेउरालीद्धारा ’जनयुद्ध’ दिवस मनाउन सार्वजनिक बिदा

काभ्रे । जिल्लाको चौंरिदेउराली गाउँपालिकाले ’जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा दिएको छ ।

बुधबार गाउँपालिका अध्यक्ष रेनुका चौलागाईले सूचना जारी गरी १ गते  (बिहीबार) एक दिनका लागि मातहतका निकायमा बिदा हुने जानकारी गराएको हो ।

सूचना अनुसार सम्पुर्ण वडा कार्यालयहरु, विद्यालयहरू, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक बाहेक) र मातहतका सबै सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा गर्ने उल्लेख छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय