पिके क्याम्पसमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी

काठमाडौँ । काठमाडौको पदमकन्या क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी ऐर विजयी भएकी छन् ।

बिहीबार राति ऐर सो क्याम्पसको स्ववियु सभापतिमा विजयी भएकी हुन् ।

भूपी कांग्रेस नेता गगन थापा निकट मानिन्छिन् । उनले स्वतन्त्रबाट बागी उम्मेदवारी दिएकी थिइन् । भूपीले सो क्याम्पसमा अखिलको गठबन्धनलाई पराजित गरेकी हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय