शनिबार, बैशाख ०५, २०८३
सधैं जनतालाई उचित र सुसूचित समाचार प्रदान गरोस् – शुभकामना !

बेथानाचोक खबर डटकम (bethanchokkhabar.com) ले कुशलता पुर्बक सात बर्ष पूरा गरि आठ बर्षमा पाइला टेक्दै गर्दा यस मिडियाले समर्पण र कर्मठताका साथ साथै जनतालाई सही र विश्वसनीय समाचार प्रदान गरोस्।

सुचकले तपाइको मिडियालाइ अझ खोजि खोजि हेर्ने पढ्ने माध्यम बन्न सकोस, खबरलाइ तिब्रता दिदै जाहोस्।

बेथानाचोक खबर डटकमको वार्षिकोत्सवको अवसरमा तपाईंको प्रयास र समर्पणले सधैं जनतालाई उचित र सुसूचित समाचार प्रदान गरोस्। यो नयाँ चरण तपाईंको लागि सफलता र समृद्धि मिलोस तपाइँको आगामि यात्रा सफल र समृद्ध होस् – शुभकामना !

राम प्रसाद ढकाल
अध्यक्ष
प्रेस सेन्टर नेपाल, काभ्रेपलाञ्चोक

सिफारिस

ताजा समाचार

लोकप्रिय