सोमबार, बैशाख ०७, २०८३
एआईजी सीपी गौतम सेवा निवृत्त

काठमाडौं । सशस्त्र प्रहरी बलका एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएका छन् ।

मंगलबारबाट उनी अवकाशमा गएका हुन् । सीमा सुरक्षा विभागमा कार्यरत गौतमलाई संगठनको तर्फबाट बिदाई गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताए ।

नेपाली सेनामा भर्ना भएका गौतम डीएसपी पदमा सशस्त्रमा प्रवेश गरेका थिए । ३० वर्षे सेवा अवधि पुरा गरेर उनि सेवा निवृत भएका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय