घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९७० रुपैयाँ रहेको चाँदी आज १ हजार ९६५ रुपैयाँमा झरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय