काठमाडौँ । गृह मन्त्रालयले ११ जना एसएसपीहरूलाई डीआईजीपीमा बढुवा सिफारिस गरेको छ ।
मंगलवार बसेको बढुवा समितिको बैठकले रिक्त ११ पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
हेर्नुस् बढुवाका लागि सिफारिस:
प्रतिलिपि अधिकार © 2026 बेथानचोक खबर । सर्वाधिकार सुरक्षित।
Developed By: Namuna Computer