सोमबार, बैशाख ०७, २०८३
घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदी पनि उच्च मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २ सय रुपैयाँमा झरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय