सोमबार, बैशाख ०७, २०८३
२१ सयले वृद्धि, आज सुनको भाउ पुग्यो १ तोलामा १९५,५०० रुपैयाँ

काभ्रे| पाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुन तोलामा एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय