आइतबार, कार्तिक २२, २०८३
आज पनि घटेन सुनको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा कुनै परिवर्तन भएको छैन।

सिफारिस

ताजा समाचार

लोकप्रिय