काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा १३ हजार ३ सय रुपैयाँ बढी हो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ९२० रुपैयाँ पुगेको छ।


