बिहिबार, कार्तिक १९, २०८३
त्रिविको सम्पत्ति संरक्षणमा सरकारको पहल, ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको फिर्ता ल्याइएको ७०५ रोपनी जग्गा अब शैक्षिक तथा अनुसन्धान पूर्वाधार निर्माणमा प्रयोग गरिने भएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुधबार फेसबुकमार्फत ६ महिनाको अवधिमा काठमाडौं उपत्यकाभित्र मात्रै त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको जानकारी दिएका हुन्।

उनले विश्वविद्यालयको गुमेको गरिमा फर्काउन र सम्पत्तिको संरक्षण गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय