सोमबार, बैशाख ०७, २०८३
घट्यो सुनचाँदीको मूल्य

काभ्रे ।  आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला २३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय