सोमबार, बैशाख ०७, २०८३
घट्यो सुनको मूल्य

काभ्रे । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९४ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला २३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय