सोमबार, बैशाख ०७, २०८३
सुनको मूल्य ११ सयले घट्यो

काभ्रे|  नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

तोलामा ११ सय रुपैयाँले घटेर आज प्रतितोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार एक लाख ९४ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । प्रतितोलामा ५० रुपैयाँले घटेर आज प्रतितोला चाँदी २२ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय