सोमबार, बैशाख ०७, २०८३
आजको सुनचाँदीको मूल्य

काभ्रे ।  आज बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रर्ह्दै प्रतितोला एक लाख ९३ हजार ६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला २२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय