मंगलबार, बैशाख ०८, २०८३
करेन्ट लागेर एकजनाको मृत्यु

काभ्रे । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कचनकवल गाउँपालिका–७, सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर सोमबार राति एकजनाको मृत्यु भएको हो ।

करेन्ट लाग्दा ५० वर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय