मंगलबार, बैशाख ०८, २०८३
एक जनाको भिरबाट लडेर मृत्यु

काभ्रे । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अन्सुअर बुढीनन्दा नगरपालिका–१ जमसाल बस्ने ६१ वर्षीय मनिचन्द्र खत्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

खत्री घाँस काट्न टालेबिस्न लेकमा गएकोमा साँझसम्म घर नआएकोले आफन्तले खोजतलास गर्दै जाँदा माङ्लेगौडा भिरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते अवस्थामा फेला परेका थिए ।

उनलाई उपचारको लागि कोल्टी अस्पताल बुढीनन्दा, बाजुरामा पुर्‍याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय