शुक्रबार, बैशाख ०४, २०८३
एलिना चौहानले अमेरिकामा सांगीतिक प्रस्तुति दिने

काभ्रे । एलिना चौहान, प्रताप दास, बद्री पँगेनी, कला लम्साल लगायतका कलाकारले अमेरिकामा सांगीतिक प्रस्तुति दिने भएका छन् ।

‘अब गाउँछ अमेरिका’मा आफूहरूले प्रस्तुति दिन लागेको र अमेरिकी दूतावासले भिसा प्रदान गरेको एलिनाले उल्लेख गरेकी छन् ।

‘अब गाउँछ अमेरिका तयार रहनूस है नाच्नको लागि’ उनले आफूहरूले भिसा पाएको जानकारी दिँदै सामाजिक संजालमा पोस्ट गरेकी छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय