बुधबार, बैशाख १६, २०८३
आलम सफाइ प्रकरणमा कानुनमन्त्री चौरसियाको भूमिका प्रश्नवाचक

काभ्रे ।  रौतहटको राजपुर विस्फोटमा मुछिएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने प्रक्रियामा कानुनमन्त्री अजयकुमार चौरसियाको भूमिका शंकास्पद देखिएको छ ।

सफाइ प्रकरणबारे सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको नेतृत्वमा न्याय परिषद्ले एक सदस्यीय समिति बनाएर छानबिन गराइरहेको थियो । सो क्रममा प्राप्त विवरण र गतिविधिले कानुनमन्त्री चौरसियाप्रति प्रश्न उठाएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय