मंगलबार, बैशाख ०८, २०८३
मुग्लिङ–नारायणगढ सडक दुइतर्फी अवरुद्ध

काभ्रे ।  चितवनको मुग्लिङ–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

चितवनको मुग्लिङ–नारायणगढ सडक तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएकोले दुवै तर्फ सवारी साधन लामबद्ध भएका छन्। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउन करिब १–२ घण्टा लाग्ने अनुमान गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय