मंगलबार, बैशाख ०८, २०८३
भियतनामकी उपराष्ट्रपति सुआन र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता

काभ्रे । नेपाल भ्रमणमा आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच शिष्टाचार भेटवार्ता भएको छ । तीनदिने औपचारिक भ्रमणका लागि उनी आज काठमाडौँ आइपुगेकी हुन् । लगत्तै परराष्ट्रमन्त्री राणासँग मन्त्रालयमा औपचारिक भेटवार्ता भएको हो ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री राणालगायतका अधिकारीहरू स्वागतका लागि पुगेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय