मंगलबार, बैशाख ०८, २०८३
राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपतिबीच भेटवार्ता

काभ्रे । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र राष्ट्रपति रामचन्द्र पौडेल बिच शिष्टाचार भेटवार्ता भएको छ ।

औपचारिक भ्रमणका लागि शनिबार नेपाल आइपुगेकी उपराष्ट्रपति सुआन राष्ट्रपति पौडेललाई भेट्न सोमबार बिहान शीतलनिवास पुगेकी हुन् ।

उपराष्ट्रपति सुआन उपराष्ट्रपति राम सहाय यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको आयकी उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी आज नै स्वदेश फिर्ता हुने तालिका छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय