काभ्रे । नेकपा (एमाले)का नेता ऐन महर रिहा भएका छन् । उनलाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाडेको हाे । सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा बुधबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेकाे थियाे ।
प्रहरीले आजै जिल्ला सरकारी वकिल कार्यालय लागेको थियो ।



















