सोमबार, बैशाख ०७, २०८३
सुनचाँदीको मूल्य बढ्यो

आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९९ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला २३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय