मंगलबार, बैशाख ०८, २०८३
भोटेकोशी नदीले बगाउँदा एक जना बेपत्ता, खोजी कार्य जारी

काभ्रे । भोटेकोशी नदीले बगाउँदा एक जना बेपत्ता भएको प्रहरीले  जनाएको छ ।

बिहीबार (आज) काभ्रे जिल्ला स्थित भुम्लु गाउँपालिका-८, दुलालेश्वर मन्दिर नजिकै भोटेकोशी नदीले एक जना पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी मीन बहादुर घलेले जानकारी दिए ।

उनका अनुसार, बेपत्ता हुनेमा भुम्लु गाउँपालिका वडा न. १ स्थित रिट्ठे बस्ने २३ वर्षीय महेश दर्जी रहेका छन् । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय