सोमबार, बैशाख ०७, २०८३
स्थानीय बजारमा सुनचाँदीको दर यथावत

काभ्रे ।  नेपालका स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार कायम भएको मूल्यमै कारोबार भइरहेको हो ।
बुधबार सुन प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला दुई हजार ४८० रुपैयाँमै स्थिर छ ।
यद्यपि, अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय