सोमबार, बैशाख ०७, २०८३
बढ्यो सुनचाँदीको मूल्य

काभ्रे ।  आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १० हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला २४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय