शुक्रबार, बैशाख ०४, २०८३
विष्णु माझीको नयाँ दसैँ गीत सार्वजनिक ‘परदेशी मेरो परदेशी’

काभ्रे । लोकगायिका विष्णु माझीको नयाँ दसैँ गीत ‘परदेशी मेरो परदेशी’ सार्वजनिक भएको छ ।

यो गीत दसैँको अवसरमा परदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर बनाइएको छ । गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ ।

यसको रचना र सङ्गीत पनि सुन्दरमणि अधिकारीले नै गरेका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय