मंगलबार, बैशाख ०८, २०८३
गोंगबुको घरमा प्रहरीले बरामद गर्यो साढे तीन करोडको सम्पत्ति

काभ्रे । प्रहरीले गोंगबुस्थित एक घरबाट छापा हानेर साढे तीन करोड रुपैयाँ बरामद गरेको छ ।

गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो। प्रहरीका अनुसार त्यहाँ ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना पनि रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ ।

प्रहरीले ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा आज छापा हानेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय