मंगलबार, बैशाख ०८, २०८३
जेनजी आन्दोलनको मृत्युको घटनापछि गृहमन्त्री लेखकले राजीनामा दिने

काभ्रे । गृहमन्त्री रमेश लेखकले सोमबारको ‘जेनजी’ आन्दोलनमा भएको अकल्पनीय मानवीय क्षतिप्रति जिम्मेवारी लिँदै नैतिक आधारमा राजीनामा दिने जानकारी नेपाली कांग्रेस पदाधिकारी बैठकमा गराएका छन्।

उनको राजीनामा आजै सार्वजनिक हुने सम्भावना रहेको एक पदाधिकारीले नेपाल प्रेसलाई बताए।

काठमाडौंसहित देशभरका विभिन्न शहरमा जेनजी प्रदर्शनका क्रममा १५ जनाभन्दा बढीको मृत्यु भएपछि गृहमन्त्री लेखकसहित सरकारप्रति चौतर्फी आलोचना बढेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय