मंगलबार, बैशाख ०८, २०८३
काठमाडौँमा अनिश्चितकालीन कर्फ्यू आदेश (सूचनासहित)

काभ्रे । काठमाडौँमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय