आइतबार, आषाढ ०७, २०८३
आज सुनको भाउ  कति

काभ्रे । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु २,१५,१०० मा कारोबार भइरहेको छ। शुक्रबार यसै परिमाणको सुन रु २,१५,८०० मा किनबेच भएको थियो। त्यस्तै, आज चाँदी प्रतितोला रु २,५७० मा पुगेको छ, जुन शुक्रबारको तुलनामा पाँच रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ६४३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय