शुक्रबार, बैशाख ०४, २०८३
फिल्म हल सञ्चालन भोलीबाट सुरु हुने

काभ्रे । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हलहरू भोलिबाट पुनः खुल्ने भएका छन्।

नेपाल चलचित्र सङ्घको आज बसेको बैठकले फिल्म हल सोमबारदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार, भोलिबाट सबै फिल्म हल नियमित रूपमा खुल्नेछन् र बन्द भएको समयमा रोकिएका फिल्महरूलाई प्राथमिकताका साथ रिलिज गरिनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय