काठमाडौँ । नेपाल प्रहरीका ९० जना डीएसपीहरुको सरुवा गरिएको छ । आईजीपी चन्द्रकुवेर खापुङले डीएसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेमा रबिन बिष्ट र काभ्रेका मिन बहादुर घले काठमाडौ उपत्यका सशस्त्र प्रहरी गण न. २, महाराजगन्जमा पठाइएको छ ।
हेर्नुहोस् अन्य डीएसपीहरू कहाँबाट कहाँ सरुवा/काज खटाइए ? सम्पूर्ण विवरण ।



















