काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले हिजो मंगलबार गरेको निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी सुदीपराज पाठकको सरुवा भएको छ भने एसपी नवीन कार्कीको जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएको छ ।
पर्सा सरुवा भएका पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने कार्की निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा प्रमुखको जिम्मेवारीमा कार्यरत थिए ।
को–कहाँ ? हेर्नुहोस् सरुवा/काज सूची–



















