मंगलबार, बैशाख ०८, २०८३
माओवादीको पदाधिकारी बैठक बस्दै

काभ्रे । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

जेनजी आन्दोलनसँगै माओवादीमा नेतृत्व परिवर्तनको माग बढेको छ । उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताउँदै आएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय