मंगलबार, बैशाख ०८, २०८३
गेस्ट हाउसमा एक युवती मृत फेला

काभ्रे । काठमाडौँको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् ।

काठमाडौँ महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् ।

मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय