सोमबार, बैशाख ०७, २०८३
सुनको मूल्यमा नयाँ रेकर्ड

काभ्रे । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २१ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला २६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय