मंगलबार, बैशाख ०८, २०८३
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

आजै साँझ ६ बजे प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय