सोमबार, बैशाख ०७, २०८३
आजको सुनचाँदीको मूल्य

काभ्रे । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले बढेर २ लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुनको मूल्य २ लाख २१ हजार तीन सय रुपैयाँमा रहेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर २ हजार ७ सय ४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलामा २ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय