बिहिबार, बैशाख १७, २०८३
‘पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन’ : आयल निगम

काभ्रे । नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको जनाएको छ ।

मुग्लिन क्षेत्रको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गतका अधिकांश पेट्रोल पम्पहरूमा इन्धन अभाव भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय