काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्।
उनको सचिवालयका अनुसार, बैठक शुक्रबार (आज) दिउँसो चार बजे बस्ने तालिका तय गरिएको छ।
प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति भएपछि राष्ट्रपति पौडेलले यो पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्।



















