एमाले सचिवालय बैठक गुण्डुमा

भक्तपुर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली बसिरहेका भक्तपुरको गुण्डुस्थित निवासमा केहीबेरअघि बैठक सुरू भएको हो।

सचिवालय बैठक आज डाकिएको मुख्य उद्देश्य २९ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नु हो। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीभित्रका आन्तरिक व्यवस्थापनका विषय, तथा जेन-जी आन्दोलनपछि पार्टीको स्थिति सम्बन्धमा पनि छलफल हुने बताइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय