काठमाडौ । नेपाल प्रहरीका ५ एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको हो ।
समितिले एसएसपी भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेको बढुवा सिफारिस गरेको हो ।
हेर्नुस सुची:
प्रतिलिपि अधिकार © 2026 बेथानचोक खबर । सर्वाधिकार सुरक्षित।
Developed By: Namuna Computer